Skip to main content

Gorkha Sansar

मुख्यमन्त्री जलवायु कृषि कार्यक्रमलाई गण्डकी प्रदेश सरकारले २४ करोड २६ लाख

मुख्यमन्त्री जलवायु कृषि कार्यक्रमलाई गण्डकी प्रदेश सरकारले २४ करोड २६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आव २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले सो कार्यक्रमको निरन्तरता दिँदै उक्त बजेट विनियोजन गरेको जानकारी दिए ।

अहिले मन्त्री गुरुङले बजेट प्रस्तुत गरिरहेका छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.