काठमाडौं : थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६०३ पुगेको छ । जस मध्य ५२४ पुरुष र ७९ महिला रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। कोरोना भाइरस (कोभिड-१९) अहिले सम्म नेपालका ४२ जिल्लामा फैलिएको छ।
थप समाचार
-
फोटो पत्रकारिताको संस्थागत सुदृढीकरणतर्फ गोरखामा नयाँ नेतृत्व
गोर्खा संसारJune 24, 2026गोरखा, असार २२ । फोटो पत्रकारिताको व्यावसायिक विकास, क्षमता अभिवृद्धि तथा संस्थागत सुदृढीकरण गर्ने उद्देश्यसहित राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल, गोरखा जिल्ला समितिले न... -
फोटो पत्रकारिताको संस्थागत सुदृढीकरणतर्फ गोरखामा नयाँ नेतृत्व
गोर्खा संसारJune 23, 2026गोरखा, असार २२ । फोटो पत्रकारिताको व्यावसायिक विकास, क्षमता अभिवृद्धि तथा संस्थागत सुदृढीकरण गर्ने उद्देश्यसहित राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल, गोरखा जिल्ला समितिले न... -
Nepal Photo Festival 2026 to Conclude in Ghandruk on June 13, Attractive Cash Prizes Announced for Photo Contributors
गोर्खा संसारJune 9, 2026Pokhara, Nepal — The much-anticipated Nepal Photo Festival 2026, organized to promote open-source photography and enrich the WordPress Photo Directory, is set to conclude on June 1... -
जेठ ३० गते घान्द्रुकमा ‘नेपाल फोटो फेस्टिभल २०२६’ को समापन हुँदै, उत्कृष्ट तस्वीरलाई १ सय ११ डलरसम्म पुरस्कार
गोर्खा संसारJune 9, 2026पोखरा । विश्वभरका लाखौं वेबसाइट सञ्चालन गर्ने खुला स्रोत (Open Source) सामग्री व्यवस्थापन प्रणाली WordPress को फोटो डाइरेक्टरीलाई समृद्ध बनाउने उद्देश्यसहित आयोजित ‘नेपाल फोटो फेस्... -
नेपाल फोटो फेस्टिभल २०२६ : १८०० भन्दा बढी फोटो समावेश, तपाईंको एउटा फ्रेमले जिताउन सक्छ आकर्षक पुरस्कार
गोर्खा संसारJune 2, 2026पोखरा । एउटा राम्रो फोटोले हजारौं शब्दभन्दा बढी कथा बोल्न सक्छ। यही विश्वासलाई केन्द्रमा राखेर आयोजना हुन लागेको नेपाल फोटो फेस्टिभल २०२६ ले देश–विदेशका फोटोग्राफीप्रेमीहरूलाई एउटै... -
रैथाने बाली जोगाउन षडानन्दको पहल : ११५ जातका बीउ सङ्कलन, किसानलाई ५० प्रतिशत अनुदान
गोर्खा संसारMay 18, 2026भोजपुर । रैथाने बालीको संरक्षण, प्रवर्द्धन र कृषि जैविक विविधता जोगाउने उद्देश्यसहित षडानन्द नगरपालिकाले बीउ बैंक स्थापना गरेर विशेष अभियान सुरु गरेको छ । परम्परागत रूपमा खेती हुँद...