राजेन्द्र न्यौपाने
गोरखा, ९ वैशाख । जिल्लाको शहिद लखन गाऊँपालिकामा चैत १ गतेपछि भारत लगायत अन्य मुलुकबाट आएका नागरिकहरुको कोरोना भाइरसको आरडिटी जाँच गर्ने क्रमम ४२ जनाको जाँचमा नेगेटिभ नतिजा देखिएको छ । वडा नं १,२,३,४, र ५ का १६ जनाको जाँच मनकामना स्वास्थ्य चौकीमा र वडा नं. ६,७,८ र ९ को जाँच नामजुङ स्वास्थ्य चौकीमा २६ जनाको गरिएको थियो ।
चेकजाँचका क्रममा सहयोग गर्ने स्वास्थ्य कर्मीहरु र यसमा सहयोग गर्ने सुरक्षा संयन्त्र स्थानीय नागरिकहरु सबैलाई गाउँपालिका अध्यक्ष रमेश थापा मगरले धन्यवाद प्रदान गरेका छन् ।
थप समाचार
-
विघटनको अँध्यारो होइन, एकताबद्ध उज्यालो रोजौँ
गोर्खा संसारSeptember 8, 2026– डी.बी. सर्वश्रेष्ठ कम्युनिस्ट पार्टी पद र प्रतिष्ठाकाे होइन, वर्गीय मुक्ति र विचारको यात्रा हो । असहमतिलाई घेराबन्दी र अफवाह होइन, संस्थागत बहस र जनताको विश्वासबाट सम्बोधन गरौँ... -
सुकेधारा स्थित ’एजिङ होम’मा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न
गोर्खा संसारAugust 20, 2026काठमाडौ । काठमाडौँको सुकेधारा स्थित ’एजिङ होम’को आयोजना तथा नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित एक दिवसीय निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । मङलबार बिहान... -
कर्मचारीको स्वास्थ्य सुरक्षामा आँपपीपल अस्पतालको महत्वपूर्ण पहल, स्वास्थ्य बिमा प्रिमियममा ५० प्रतिशत सहयोग
गोर्खा संसारAugust 5, 2026गोरखा। गोरखास्थित आँपपीपल अस्पतालले अस्पतालमा कार्यरत कर्मचारीहरूको स्वास्थ्य सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यले नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन प्रोत्साहनस्... -
मानुङकोटमा प्रहरीको ‘फुट पेट्रोल’ : पर्यटकसँग प्रत्यक्ष संवाद, सुरक्षामा भरोसा बढाउँदै दुईदिने पैदल गस्ती
गोर्खा संसारAugust 1, 2026दमौली, साउन १६ । तनहुँको चर्चित पर्यटकीय गन्तव्य मानुङकोटमा पर्यटकले सुरक्षित वातावरणको अनुभूति गर्न सकून् भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँले दुईदिने लामो ‘फुट पेट्रोल... -
कप्तानगञ्ज घटनाको प्रभाव देशभर : विभिन्न स्थानमा प्रदर्शन, सुरक्षा सतर्कता कडा
गोर्खा संसारJuly 31, 2026काठमाडौं/सुनसरी, साउन १५ । सुनसरीको देवानगञ्ज–३ स्थित कप्तानगञ्जमा दुई समुदायबीच उत्पन्न विवादपछि विकसित भएको तनावले देशका विभिन्न जिल्लामा समेत प्रभाव पारेको छ। सामाजिक सञ्जालमार... -
राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको २९०औँ स्मृति दिवस देशभर मनाइँदै
गोर्खा संसारJuly 30, 2026गोरखाको सिरानचोकदेखि काठमाडौंसम्म ऐतिहासिक कार्यक्रम, मेची–महाकालीसम्म सहभागिताको आह्वान गोरखा, साउन १४। नेपालको एकीकरण अभियानका महान् सेनानी तथा राष्ट्रिय विभूति बडाकाजी अमरसिंह...