गोर्खाको गोर्खा नगरपालिका वडा नम्बर १४ अकला मन्दिर नजिकै भएको महेश पन्तको हत्या आरोपमा सलाङगिरीका किसान परियार पक्राउ परेका छन् । गत पौष १६ गते पन्तको मृत शरिर अकला मन्दिर छेउमा रहेको आफ्नै होटलमा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार परियार र पन्त बीचमा भएको विवादपछि परियारले पन्तको आफ्नै होटलमा रहेको धारिलो हतियार प्रयोग गरी हत्या गरेको खुल्न आएको छ । परियारलाई प्रहरीले काठमाडौँको कलंकीबाट पक्राउ गरेको र अहिले थप अनुसन्धान भइरहेको बताएको छ ।
थप समाचार
-
गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको अन्त्येष्टि
गोर्खा संसारSeptember 4, 2026भानु, तनहुँ । गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक तथा सञ्चालक समिति सदस्य वसन्तप्रकाश उपाध्यायको अन्त्येष्टि गरिएको छ । तनहुँको भानु नगरपालिका-१ भन्सार निवासी ५९ वर्षीय उपाध्यायक... -
स्वर्गीय समी कुमालको स्मृतिमा पूर्वविद्यार्थी समाजद्वारा श्रद्धाञ्जली
गोर्खा संसारSeptember 4, 2026गोरखा । जीवनज्योति माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरूले स्वर्गीय समी कुमालको घरमै पुगेर १८ गते का दिन श्रद्धाञ्जली सभा सम्पन्न गरेका छन् । स्वर्गीय कुमालको निधनप्रति दुःख व्यक... -
विपत्तिमा राजनीति होइन मानवता : राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
गोर्खा संसारSeptember 4, 2026काठमाडौं । देशका विभिन्न भागमा आएको भीषण बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति मोहम्मद रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले दुःख व्यक्त गरेक... -
रसुवा बाढीपीडितका लागि च्याङली सामुदायिक सिकाइ केन्द्रको १० हजार सहयोग
गोर्खा संसारSeptember 2, 2026गोरखा । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले पालुङटार नगरपालिका–७, च्याङलीस्थित च्याङली सामुदायिक सिकाइ केन्द्रले १० हजार रुपैया... -
भोटेकोशी बाढीपीडितका लागि दाङको गोरखा समूहको १० लाख बढी सहयोग
गोर्खा संसारSeptember 2, 2026दाङ । विपद्मा परेकाहरूको पीडामा साथ दिने उद्देश्यले दाङमा सञ्चालित गोरखा समूहले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ । समूहअन्तर्गतका विभिन्न विद... -
विपद्को शोकबीच अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
गोर्खा संसारAugust 31, 2026बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी काठमाडौं । भोटेकोशी हुँदै आएको महाविनाशकारी बाढीबाट भएको अकल्पनीय मानवीय क्षतिले देश शोकमा डु...