गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ८ धुवाँकाेटमा राेहटेपिङ बाट खसेर १ महिलाको मृत्युु भएकाे छ । धुवाँकाेट गाैलीटार (लाैके) निवासी करिब ४५ बर्षकी कल्पना काेईरालाकाे पिङबाट खसेर घाइते भएपछि उपचारकाे लागि लैजाने क्रममा मृत्युु भएकाे वडाध्यक्ष हाेप बहादुर नेपालीले जानकारी दिनुभयाे । पिङबाट खसेर अर्को पिर्कामा ठाेकिएर खसेकाे र तत्काल अधिक रक्तश्राव भएपछि उपचारको लागि पठाईएकाे तर बाटोमै मृत्युु भएकाे बताईएकाे छ । हाल गाेरखा अस्पतालमा लगिएको छ ।
थप समाचार
-
SEE 2082 मा नेपाल DVM ग्लोबल एकेडेमीको ऐतिहासिक सफलता, 4.00 GPA सहित उत्कृष्ट नतिजा
गोर्खा संसारMay 15, 2026सुनसरी / इटहरीस्थित नेपाल DVM ग्लोबल एकेडेमीले SEE 2082 मा 4.00 GPA सहित उत्कृष्ट नतिजा हासिल गर्दै उल्लेखनीय सफलता प्राप्त गरेको छ । एकेडेमीका विद्यार्थीहरूले हासिल गरेको उत्कृष्ट... -
गोरखाको जंगलमा ‘नयाँ मोडल’ खोज्दै मन्त्री नम्डु गुरुङ : च्याउ खेतीदेखि सोलार फेन्सिङसम्मको स्थलगत अनुगमन चर्चामा
गोर्खा संसारMay 13, 2026गोरखा । गण्डकी प्रदेशका माननीय वन तथा वातावरण मन्त्री नम्डु गुरुङ ले गोरखामा सञ्चालन भइरहेका वन तथा वातावरणसम्बन्धी नवीन कार्यक्रमहरूको स्थलगत अनुगमन गरेपछि सामुदायिक वन व्यवस्थापन... -
रोल्पाको जलजला दुर्घटनाले शोकमा रुकुम–दाङ: एउटै गाउँका धेरै परिवार सखाप
गोर्खा संसारMay 1, 2026रोल्पा । रोल्पाको जलजला क्षेत्रमा भएको दर्दनाक जिप दुर्घटनाले रुकुम पूर्व र दाङका गाउँहरू शोकमा डुबेका छन् । दुर्घटनामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म गरी २० जनाको ज्यान गएको छ भ... -
दलभन्दा माथि सहकार्यको सन्देश: न्याय सुधार र सुशासनमा केन्द्रित सरकारको नयाँ पहल
गोर्खा संसारApril 19, 2026काठमाडौं। न्याय प्रणाली सुधार, सुशासन प्रवर्द्धन र सार्वजनिक पदाधिकारीको जवाफदेहिता सुनिश्चित गर्ने लक्ष्यसहित सरकारले पछिल्लो समय अघि सारेका नीतिगत प्रस्तावहरूले राजनीतिक वृत्तमा ... -
बालेन सरकारको एैतिहासिक बोल्ड निर्णय: अब प्रतिस्पर्धाबाट मात्रै न्यायाधीश नियुक्ति गर्ने !
गोर्खा संसारApril 19, 2026सरकारले २०४६ सालपछि सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन तत्काल अघि बढाउने भएको छ ! मंगलबार सार्वजनिक भएको ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदामा सरकारले पारदर्शी र कानु... -
उपभोक्ता समिति हटाउने प्रस्तावप्रति चर्को विरोध, साना योजनामा प्रभाव पर्ने चिन्ता
गोर्खा संसारApril 15, 2026काठमाडौँ सार्वजनिक खरिद ऐन संशोधनको प्रस्तावित मस्यौदामा उपभोक्ता समिति तथा लाभग्राही समुदायलाई खरिद प्रक्रियाबाट हटाउने व्यवस्था समेटिएपछि देशभर व्यापक बहस र विरोध सुरु भएको छ। सर...