राेल्पा नगरपालिका वडा नं. २ मा नेपाली कांग्रेस र माअाेवादी केन्द्रका उम्मेदवारकाे मत बराबर भएपछि गाेलाप्रथा

जेठ १, गाेरखा ।

राेल्पा नगरपालिका वडा नं. २ मा नेपाली कांग्रेस र माअाेवादी केन्द्रका उम्मेदवारकाे मत बराबर भएपछि गाेलाप्रथाबाट बिजयी घाेषणा गरिएकाे छ ।

वडा नं. २ का नेपाली कांग्रेसका देउचन घर्तीमगर र नेकपा माओवादी केन्द्रका प्रकाश डाँगी वीच बराबर मत आएपछि गोला प्रथाद्वारा अन्तिम मत सार्वजनिक गरिएको हो ।

दुवै उमेदवारले ५४३ मत प्राप्त गरेपछि भएको गोला प्रथावाट नेकपा माओवादी केन्द्रका प्रकाश डाँगी विजयी भएका छन् ।

सो वडाका दलित महिला सदस्य, महिला सदस्य र खुला सदस्य भने नेपाली कांग्रेसले जितेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.