आँबुखैरेनी, मंसिर ३ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आँबुखैरेनी गाउँपालिका वडा-३ काे प्रथम वडा अधिवेशन आज सम्पन्न भएको छ । गणेश थापाको अध्यक्षमा सम्पन्न वडा नं. ३ काे प्रथम वडा अधिबेशनले बिमल रानाकाे अध्यक्षमा २९ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ । उपाध्यक्षमा अर्जुन श्रेष्ठ ,पुणिमाया गुरुङ ,राम बि.क, सचीवमा खडक ब.थापा(राजु), सह-सचिवमा रघुपती के.सि लगाएत रहेका छन ।
नेकपा(माओवादी केन्द्र) आँबुखैरेनी-३ काे प्रथम वडा अधिवेशन सम्पन्न ।।
Facebook Comments Box