त्रिशुली नदिमा हामफालेर अात्महत्या प्रयास गरेकी चेलीकाे सकुसल उद्दार

मुग्लिन : गोरखा घर भै जोरपाटी काठमाडौ बस्ने एक युवतिले मुग्लिन पुलबाट हाम फालेकी छिन। काठमाडौबाट आइ मुग्लिङ पुलबाट आज दिउसो करिब साढे ३ बजेतिर त्रिशुली नदिमा गोरखा कि अन्दाजी १९ वर्षीया रोशनी गुरुङ (नाम परिवर्तन)ले आत्महत्याको लागि हाम फालेकी हुन् ।

त्रिशुली नदिमा हामफाले पनि उनलाइ प्रहरी र स्थानियले जिवितै उद्धार गरेको छ। उनले आत्महत्या गर्न खोज्नुको कारण खुल्न सकेको छैन। निजको हाल भरतपुर अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.