स्विट्जरल्यान्डले क्यामरुनलाई १–० गोलले हरायो

काठमाण्डाै – फिफा विश्व कप फुटबल अन्तर्गत आज बिहीवार भएको पहिलो खेलमा स्विट्जरल्यान्डले क्यामरुनलाई हराएको छ ।

कतारको अल जनुब मैदानमा भएको खेलमा स्विट्जरल्यान्डले क्यामरुनलाई १–० गोलले हरायो । स्विट्जरल्यान्डका लागि ब्रेल एम्बोलोले ४८ औँ मिनेटमा गोल गरे । आजको जितसँगै समूह ‘जी’ मा तीन अङ्क जोडेर स्विट्जरल्यान्ड शीर्ष स्थानमा पुगेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.