माअाेवादीका महासचिव देव गुरूङकाे धन्यवाद ज्ञापन

बिषय :- धन्यवाद ज्ञापन सम्बन्धमा।
२०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा लोकतान्त्रिक- वाम गठबन्धनको साझा उम्मेदवारको रूपमा लमजुङ जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा म देव प्रसाद गुरुङ प्रस्तुत भएको थिएँ। “संविधानको रक्षा, स्थिरता, सुशासन र समृद्धि”को लागि दिईएको मेरो उम्मेदवारीलाई न्यानो मायाँ, बिश्वास र भरोसा गरेर मतदान गर्नुहुने लमजुङका आम मतदाता र जनसमुदायहरु प्रती हार्दिक आभार सहित धन्यवाद प्रकट गर्दछु। निर्वाचनको क्रममा साथ, सहयोग गर्नुहुने गठबन्धनका सबै नेता, कार्यकर्ता, सन्चारकर्मी एबं निर्वाचन सम्पन्न गराउन अहोरात्र खटिनुहुने सम्पूर्ण राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मी प्रती हार्दिक धन्यवाद व्यक्त गर्दछु। लमजुङ जिल्लाबाट प्रतिनिधि सभा तथा प्रदेश सभामा विजयी उम्मेदवारहरुलाई हार्दिक बधाई एबं कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु। साथै लमजुङको जनताको साथ, सहयोग र मायाँको कदर गर्दै राष्ट्रको रक्षा, लमजुङको बिकास र समृद्धिको लागि सधैँ निरन्तर लागि रहने प्रतिबद्धता समेत व्यक्त गर्दछु।
देव प्रसाद गुरुङ
प्रतिनिधि सभा उम्मेदवार
लमजुङ
Facebook Comments Box
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

भक्तपुर जिल्ला अदालतबाट १३ वर्ष ९६ वर्ष कैद भुक्तान भएन  

सन्जिब दुलाल  भक्तपुर । भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष ६ महिना ३ दिन कैद तथा जरिवाना भुक्तान बाँकी रहेको पाइएको छ ।  भक्तपुर

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

पालुङटार नगरपालिका ७ मा बालमैत्री स्थानीय शासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

साउन ४, गाेरखा । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली मा एस ओएस बालग्राम गण्डकी को आयोजना तथा पालुङटार नगरपालिका वडा नं. ७ को

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

गोरखामा गौ हत्या आरोप लागेका २ बालक अभिभावकको जिम्मामा, एक जना पुर्पक्षका लागि कारागार चलान

गौ हत्या आरोप लागेका गोरखाका एक युवकलाई अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा धार्चे गाउँपालिका–२ केरौजा घर भई हाल

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पालुङटार ७ मा परिवार सबलीकरण कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली मा एस ओएसकोआयोजनामा परिवार सबलीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पालुङटार नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.