गोरखा प्रतिनिधिसभा क्षेत्र नं. १ बाट राजेन्द्र बजगाई विजयी

गोरखा,

गोरखा प्रतिनिधिसभा क्षेत्र नं. १ मा वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राजेन्द्र बजगाई विजयी हुनुभएकाे छ ।

नेपाली कांग्रेसका बजगाइले प्रतिद्वन्दीभन्दा दोब्बर मतले जित्नुभएकाे हाे । 

बजगाइले नेकपा एमालेका उम्मेदवार रामशरण बस्नेतलाई फराकिलो मतान्तरले पराजित गर्नुभएकाे हाे ।

बजगाईले ३३ हजार ४ सय २८ मत प्राप्त गर्नुभएकाे  छ।

उनका निकटतम प्रतिद्वन्दी बस्नेतले भने १६ हजार ७ सय ८५ मत प्राप्त गर्नुभएकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.