भानु ४ खातीथोकमा ११ जना क्वारेन्टाइनमा

मनाेज श्रेष्ठ

गाेरखा संसार,

बैशाख १२, तनहुँ ।

भानु ४ खातीथोकमा आज कोहलपुर बाट ४ जना, काठमाडौ बाट ६ जना, बिरगंज बाट १ जना
गरि शान्ति नि.मा.बि स्कुलमा महिला ५ जना र पुरुष ६ जना गरि ११ जना क्वारेन्टाइनमा राखिएको छ।

कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण फैलन नदिन लकडाउन लागू भएपछि तनहुँको भानु नगरपालिका वडा न ४ खातीथोकका आज कोहलपुर बाट ४ जनउा, काठमाडौ बाट ६ जना, बिरगंज बाट १ जना
गरि महिला ५ जना र पुरुष ६ जना गरि ११ जनालाई वडाले खाद्यान्न सहित दिएर क्वारेन्टाइनमा राखिएको छ ।

भानु ४ खातीथोकस्थित शान्ति निम्न माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा उनीहरुलाई आज बाट राखिएको छ।

उनीहरुलाई कम्तिमा १४ दिन क्वारेन्टाइनमै राखिनेछ,भने, नगरपालिकाको, वडाको निगरानिमा राखेर उनीहरुको समय-समयमा स्वास्थ्य परीक्षण पनि गरिनेछ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.