सिकाई केन्द्रद्वारा जेष्ठ आमाहरूलाई सम्मान

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले १८ वटा टोल विकास संस्थाका जेष्ठ महिला (आमा) हरूलाई सम्मान गरेको छ।
माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन (वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले १८ वटा टोल विकास संस्थाका जेष्ठ महिलाहरूलाई सम्मान गरेको हो ! सम्मानित हुनेमा

त्रिनेत्र टोल विकास संस्था – फुलमाया कमाल (८० वर्ष),
राधाकृष्ण टोल विकास संस्था – देवीमाया घिमिरे (९८ वर्ष), मिलिजुली टोल विकास संस्था – हिरामाया थापा (९२ वर्ष),मजुवा अबण्डा टोल विकास संस्था – कलावती कुमाल, धोत्रेबरा टोल विकास संस्था – इन्द्र कुमारी कँडेल , गाउँबेसी टोल विकास संस्था – भविमाया राना, बगर नयाँबस्ती टाेलबिकास संस्था – लालमाया गुरुङ, ठुल्टार अाहालेबर बाेटगाउ टाेलबिकास संस्था – नुरमाया श्रेष्ठ, नागास्थान टाेलबिकास संस्था – कलावती कुमाल, कोलडाँडा टोल विकास संस्था – सुन्दरी कुमाल, जोडीखोला टोल विकास संस्था – चेङमी लामा, चारकुने टोल विकास संस्था – कौशिलादेवी परियार, सेरामुहाने टोल विकास संस्था – हेलुमाया श्रेष्ठ, माइ मनकामना टोल विकास संस्था – बबी माया थापा, कुमालटारी टोल विकास संस्था – सोमी कुमाल, खाेलाघाट भट्टफाँट टोल विकास संस्था – सुक माया कुमाल र झुसेटार टोल विकास संस्था – धनी कुमाल रहेका छन् ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.