एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्व सांसद परशुराम रम्तेलको प्रमुख अतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तन, उपप्रमुख बन्दना पाण्डे, माओवादी केन्द्र का नगर सचिव शंकरराज कडेल, जीवन ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक बद्री बहादुर पाण्डे लगायतकाले प्रशिक्षणमूलक मन्तव्य राखेका थिए ॥ उक्त कार्यक्रममा नेपाल शिक्षक संघका पालुङटार नगर कमिटी अध्यक्ष प्रेम कोइराला, शिक्षक महासङ्घका प्रतिनिधि यदुनाथ न्यौपाने, एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष गणेशराज सेडाई लगायतकाले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा अध्यक्ष टेक बहादुर अधिकारीले संगठनको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष अनिल पोखरेल ले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। सो कार्यक्रममा विष्णुप्रसाद मरहट्टाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव रमेश रोकाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा शिक्षक सेवा आयोगबाट फालुङटार नगरपालिकामा सिफारिस भइ आएका शिक्षकहरूलाई समेत स्वागत गरिएको थियो।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

सौर्यको विमानमा मृत्यु भएकाहरूको सब परिवारलाई बुझाउन थालियो

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लाग्दा दुर्घटनामा परी मृत्यु भएका १८ जना मध्ये १२ जनाको सब परिवारलाई हस्तान्तरण गरिसकिएको बताइएको छ। मृतक सबैको पोस्टमार्टम

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.