एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्व सांसद परशुराम रम्तेलको प्रमुख अतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तन, उपप्रमुख बन्दना पाण्डे, माओवादी केन्द्र का नगर सचिव शंकरराज कडेल, जीवन ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक बद्री बहादुर पाण्डे लगायतकाले प्रशिक्षणमूलक मन्तव्य राखेका थिए ॥ उक्त कार्यक्रममा नेपाल शिक्षक संघका पालुङटार नगर कमिटी अध्यक्ष प्रेम कोइराला, शिक्षक महासङ्घका प्रतिनिधि यदुनाथ न्यौपाने, एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष गणेशराज सेडाई लगायतकाले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा अध्यक्ष टेक बहादुर अधिकारीले संगठनको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष अनिल पोखरेल ले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। सो कार्यक्रममा विष्णुप्रसाद मरहट्टाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव रमेश रोकाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा शिक्षक सेवा आयोगबाट फालुङटार नगरपालिकामा सिफारिस भइ आएका शिक्षकहरूलाई समेत स्वागत गरिएको थियो।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ५, गोरखा गोरखाको पालुङटार वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका बीचमा एक अन्तरक्रिया

सबै पढनुहोस »
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.