गोरखा २१ जेठ –
गोरखा को पालुङटार नगरपालिका मा रहेको हेल्पिङ ह्यान्ड्स अफ पालुङटारको प्रथम साधारणसभा सम्पन्न भएको छ । जसबाट लक्ष्मण गिरी अध्यक्षमा चयन हुनुभएकाे छ ।
पालुङटार ५ राधाकृष्ण मा भएको सभाबाट बनेकाे समिति यस प्रकार रहेकाे छ
२०७८ सालमा स्थापना भएको यस सस्था ले सामजिक क्षेत्रमा काम गर्दै आइरहेको छ । दिन दुखी असाहाय लाई सहयोग गर्दै अाइरहेकाे छ । साधारणसभा मा स्थापनाकालदेखी हालसम्म को आयब्याय र भएको कामको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।