गर्मी बढेपछि १ हप्ताका लागि बिद्यालय बन्द हुने

लामाे समयसम्म पानी नपरेका कारण खडेरी बढदै गएकाे र गर्मी बढदै गएका कारण बिद्यार्थीहरूका लागि बिदा दिन तनहुँकाे व्यास नगरपालिकाले बिद्यालयहरूलाइ निर्देशन गरेकाे छ ।

नगरपालिकाले १९ गते एक निर्देशन दिँदै बिद्यार्थीहरूलाइ बढी भार नपर्ने गरी गृहकार्य सहित बढीमा १ हप्ता बिदा गर्न सकिने बताएकाे छ ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.