तनहूँमा १ कैदी बन्दीसहित ५०३९ परीक्षार्थीले दिए परीक्षा

तनहूँमा १ कैदी बन्दीसहित ५०३९ परीक्षार्थीले दिए परीक्षा
तनहुँ, चैत्र ७
चैत्र गतेबाट सुरु भएको एसइइ परीक्षामा तनहुँ जिल्लामा १ कैदी बन्दीसहित ५०३९ परीक्षार्थीले दिए परीक्षा दिएका छन्। कूल १७२ विद्यालयबाट परीक्षामा सामेल हुने विद्यार्थे हरुका लागि २६ वटा केन्द्र कायम गरिएको शिक्षा विकास तथा समन्वय इकाई तनहुँ का शखा अधिकृत हिमलाल बास्तोलाले जानकारी दिनुभयो ।
तनहुँ जिल्लामा कुल १७२ विद्यालयमध्ये ११९ वटा सामुदायिक विद्यालयबाट ४९ वटा संस्थागत विद्यालय र चारवटा गुरुकुलबाट परीक्षार्थीहरु सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जानकारी दिएको छ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.