क्लबद्धारा आर्थिक अभावका कारण उपचार नपाएका बालकको उपचारका लागि रु. ११ हजार आर्थिक सहयोग ।।
आँबुखैरेनी, ६ भदौं । लियो क्लब अफ आँबुखैरेनी सिटीले पिसाब थैली र मृगौंलामा पानी जमेर आर्थिक अभावका कारण उपचार नपाएका १ वर्षिय बालकलाई आज आर्थिक सहयोग गरेको छ । गोरखाको…