Skip to main content

Gorkha Sansar

कक्षा ११ काे भर्ना भदाै १५ पछि हुने, के के छन अाधारहरूः

कक्षा ११ काे भर्ना भदाै १५ पछि हुने, के के छन अाधारहरूः

एस इ इ परीक्षाकाे परीक्षाफल प्रकाशन भएसंगै राष्टिय परीक्षा बाेर्डले बिद्यार्थी भर्नाका अाधारहरू सार्वजनिक गरेकाे छ । के पढन कति ल्याउनुपर्छ त ?
सामाजिक दुरी कायम गर्दै दलितहरुको भेला सम्पन्न

सामाजिक दुरी कायम गर्दै दलितहरुको भेला सम्पन्न

रविन्द्र कंडेल २४ साउन, गोरखा । गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ का दलितहरुको प्रथम वडा भेला सम्पन्न भएको छ । वडा नं. ७ च्याङ्ली बिरुवाटारमा बयोवृद्ध हर्क बहादुर बि.क.को…
काेराेनाबाट हालसम्म ५७ जनाकाे मृत्यु

काेराेनाबाट हालसम्म ५७ जनाकाे मृत्यु

काठमाडौं :  नोपलमा पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको…
१ करोड लाख ४२ हजारभन्दा धेरैले काेराेना जिते

१ करोड लाख ४२ हजारभन्दा धेरैले काेराेना जिते

काठमाडौं : विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका १ करोड लाख ४२ हजारभन्दा धेरै…
साेमबार देखि शुक्रबार सम्म देशैभर बर्षाकाे सम्भावना

साेमबार देखि शुक्रबार सम्म देशैभर बर्षाकाे सम्भावना

आज (सोमबार) देखि शुक्रबारसम्म देशभर व्यापक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैलाई आग्रह गरेको छ। विभागले ‘विशेष मौमस तथा बाढी बुलेटिन’ जारी गर्दै आज…
सुनको भाउ निरन्तर बढेर नयाँ रेकर्ड कायम ताेलाकाे ९५ हजार ८ सय

सुनको भाउ निरन्तर बढेर नयाँ रेकर्ड कायम ताेलाकाे ९५ हजार ८ सय

काठमाडाैँ : सुनचाँदीको भाउ निरन्तर बढेर नयाँ रेकर्ड कायम गर्दै आएको छ । सुनको भाउ आज एकैदिन एक हजार तीन सय रुपैयाँले बढेर ९५ हजार ८ सय पुगेको छ ।…
शितल गुरुङ र निरा छन्त्यालको नयाँ तिज गित ‘सुर्तै मायाको’ अन्जली र शंकरको रोमान्स (भिडियोसहित )

शितल गुरुङ र निरा छन्त्यालको नयाँ तिज गित ‘सुर्तै मायाको’ अन्जली र शंकरको रोमान्स (भिडियोसहित )

कविराज ढकाल , काठमाडौ नेपाल || पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका…
नेकपाका २ अध्यक्षबीच छलफल ः के भयाे त छलफमा?

नेकपाका २ अध्यक्षबीच छलफल ः के भयाे त छलफमा?

२३ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको भेटवार्ता सकिएको छ । प्रधानमन्त्रीको सउरकारी निवास बालुवाटारमा …
यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने, आन्तरिक मूल्यांकन गरिने ll

यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने, आन्तरिक मूल्यांकन गरिने ll

काठमाडौँ — यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिन निर्णय गरेको हो ।…
फोर्डका गाडीमा विभिन्न अफर

फोर्डका गाडीमा विभिन्न अफर

काठमाडौं । जियो फोर्डले ग्राहकलाई फोर्डका गाडीमा विभिन्न अफर ल्याएको छ । कम्पनीले ल्याएको उक्त अफरममा फोर्डको फिगो किन्न चाहने ग्राहकले के कस्ता सुविधा पाउँछन् भन्ने धेरैको चासो रहेको छ…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.