बढ्याे नेपालकाे क्षेत्रफल, अब नक्साकाे अाकार नै परिवर्तन
काठमाडौं । भारतले अतिक्रमण गरेकाे कालापानी र लिम्पियाधुरा समेत समेटेर नयाँ नक्सा समेटिएपछि अब क्षेत्रफल १ लाख ४७ हजार ५ सय ५७ वर्ग किलोमिटर कायम भएकाे छ । भूमि व्यवस्था, सहकारी…