जिल्ला बुद्धिचाल संघ तनहुँको अध्यक्षमा रुचाल
दमौली, ८ जेठ । जिल्ला बुद्धिचाल सङ्घ तनहुँको अध्यक्षमा कृष्ण रुचाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । सङ्घको आज सम्पन्न साधारणसभा तथा अधिवेशनले रुचालको अध्यक्षतामा एघार सदस्यीय समिति चयन गरेको हो…