महोत्सवमा जारी पालिका स्तरीय खुल्ला पुरुष भलिबलमा ऋषिङ्ग विजयी
दुलेगौंडा, १३ फागुन ।चौथो शुक्लागण्डकी महोत्सवको अवसरमा मंगलवार भएको गण्डकी प्रदेश अन्तर पालिकास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा ऋषिङ्ग गाउँपालिका विजयी भएको छ । ऋषिङ्गले म्याग्दे गाउँपालिकालाई २–१ सेटमा पराजित गर्दै…