एनपीएलः पोखराविरुद्ध विराटनगरको रन वर्षा
काठमाडौं । एनपीएलको दोस्रो संस्करण अन्तरगत दोस्रो दिनको दोस्रो म्याचमा त्रिवि मैदानमा रन वर्षा भएको छ । पहिलो इनिङमा विराटनगर किङ्सले पोखरा एभेन्जरविरुद्ध धुवाँधार ब्याटिङको नजारा देखायो । पोखरा एभेन्जर्सलाई…