बाढीका कारण ५ दिनदेखि खानेपानीको अवरुद्धः ९२ घरधुरी प्रभावित
रविन्द्र कंडेल ९साउन,गोरखा । बाढीका कारण खानेपानीको मुहान बगाएपछि पालुङ्टार नगरपालिका वडा नं. ७ का ९२ घरधुरी प्रभावित भएका छन । नगरपालिकाको वडा नं. ७ का बिरुवाटार, मजुवा,शेरा, मुहाने लगायतका…