मेलान केन्द्रलाई KDM फाउण्डेशन द्वारा ज्याकेट सहयोग
काठमाडौं २७, विश्वव्यापी महामारिको रुपमा फैलिरहेको कोभिड–१९को विरुद्ध अग्रपंक्तिमा खटिरहेका प्रयोगशालाकर्मीहरुको पहिचान एवं सहजीकरणको लागि के.डि.एम. फाउण्डेशन नेपालले मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान)लाई दुवै संस्थाका लोगो अंकित १०० थान…