Skip to main content

Gorkha Sansar

पालुङ्टारमा कोरोनाको आर डि टी जाँच १७ जनाको नेगेटिभ २३ को नतीजा भोलि आउने

पालुङ्टारमा कोरोनाको आर डि टी जाँच १७ जनाको नेगेटिभ २३ को नतीजा भोलि आउने

गोरखा संसार बैशाख ४, गोरखा गोरखाको पालुङ्टार नगरपालिकामा विदेशबाट आएर बसेकाहरुको को RDT कोरोना परीक्षण गर्दा एक केन्द्रमा परीक्षण गरिएका १७ जनाका नतीजा नेगेटिभ देखिएको छ भने अर्को एक केन्द्रमा…
नमूना खत्रीटोलका नेत्र श्रेष्ठद्वारा ११ वटा कोठाको भाडा मिनाह ।।

नमूना खत्रीटोलका नेत्र श्रेष्ठद्वारा ११ वटा कोठाको भाडा मिनाह ।।

आँबुखैरेनी, बैंशाख ३ गते । आँबुखैरेनी–३, नमूना खत्रीटोल तनहुँ निवासी नेत्र श्रेष्ठले चैत्र महिनाको ११ वटा कोठाको भाडा मिनाह गर्नुभएको छ । नेपाल सरकारको आग्रहलाई पालना गर्दै, श्रेष्ठले चैत्र महिनाको…
पालुङ्टारमा राहत वितरण कार्य जारी

पालुङ्टारमा राहत वितरण कार्य जारी

गोरखा संसार चैत्र ३०, गोरखा कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारले गरेको लकडाउनसंगै गरिब र विपन्न वर्गका व्यक्ति तथा परिवारलाई राहत वितरणको कार्य देशैभरि चलिरहेको छ । त्यसै क्रममा गोरखाको…
युवा समाजसेवी श्रेष्ठको एक प्रयासमा आँबुखैरेनी गाउँपालिको तीन गाउँमा खाद्यन्न बितरण ।।

युवा समाजसेवी श्रेष्ठको एक प्रयासमा आँबुखैरेनी गाउँपालिको तीन गाउँमा खाद्यन्न बितरण ।।

आँबुखैरेनी, २८ चैत्र । आँबुखैरेनी–३, तनहुँ निवासी युवा समाजसेवी अभियान श्रेष्ठको एकल प्रयासमा कोरोना भाईरस संक्रमणका कारण लकडाउन प्रभावितहरुलाई राहत बितरण गर्ने अभियान जारी रहेको छ । सोही कार्य तालिका…
आँबुखैरेनी गाउँपालिकाको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा अहिले सम्म १६ लाख ११ हजार १ सय ११ रुपैंया ।।

आँबुखैरेनी गाउँपालिकाको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा अहिले सम्म १६ लाख ११ हजार १ सय ११ रुपैंया ।।

आँबुखैरेनी, चैत्र २७ गते । आँबुखैरेनी गाउँपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बिहीबार आर्थिक सहयोग प्राप्त भएको छ । नेपाली कांग्रेस गाउँ कार्य समिती, तरुण दल…
दमौलीमा निशुल्क खानाको व्यवस्था

दमौलीमा निशुल्क खानाको व्यवस्था

अमरराज नहर्की तनहुँ, चैत्र २६ गते । तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईको अगुवाई व्यास नगरपालिका वडा नम्बर–३ को समन्वयमा असाह्य तथा गरिवलाई दमौलीमा खानाको व्यवस्था गरिएको छ ।…
बिपन्न वर्गलाई खाद्यन्न तथा स्वास्थ्य सामाग्री वितरण ।।।

बिपन्न वर्गलाई खाद्यन्न तथा स्वास्थ्य सामाग्री वितरण ।।।

आँबुखैरेनी, २४ चैत । आँबुखैरेनी गाउँपालिका–३, तनहुँ निवासी युवा समाजसेवी अभियान श्रेष्ठले लकडाउन प्रभावित बिपन्न वर्गलाई खाद्यन्न तथा स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ । आँबुखैरेनी गाउँपालिका–५, लाब्दी र भोटेसरामा दैनिक…
आँबुखैरेनीको विभिन्न स्थानमा डिसइन्फेक्टेण्ट स्प्रे छरियो ।।

आँबुखैरेनीको विभिन्न स्थानमा डिसइन्फेक्टेण्ट स्प्रे छरियो ।।

आँबुखैरेनी, चैत २१ गते । डिसइन्फेक्टेण्ट स्प्रे छर्न बाँकी रहेको आँबुखैरेनी गाउँपालिका–३, को विभिन्न स्थानमा डिसइन्फेक्टेण्ट स्प्रे छरिएको छ । स्थानीय युवा समाजसेवी अभियान श्रेष्ठको नेतृत्वमा बिहीबार दिनभर फ्युचर स्टार…
कम्युनिष्ट सरकार बद्नाम गराउन सिमा पारी जनता राखियो ः साँसद अधिकारी

कम्युनिष्ट सरकार बद्नाम गराउन सिमा पारी जनता राखियो ः साँसद अधिकारी

राजेन्द्र न्यौपाने काठमाण्डौ २० चैत । प्रतिनिधि सभाका प्रत्यक्ष तर्फका साँसद एवं नेपाल कम्युनिष्ट पार्टीका संगठन विभागका सदस्य हरीराज अधिकारीले कम्युनिष्ट सरकारलाई बद्नाम गराउनका लागि सिमा पारी जनता राखेर तमासा…
ह्वात्तै घट्याे पेट्रोल, डिजेलको मूल्य, अब कति ?

ह्वात्तै घट्याे पेट्रोल, डिजेलको मूल्य, अब कति ?

२० चैत, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजल र मट्टितेलको मुल्य घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.