गोरखाको फुजेलबाट ३ जुवाडे सहित २ लाख ७१ हजार ५२० रुपैयाँ बरामद
मङ्सिर ११, गोरखा । गोरखाको फुजेलबाट प्रहरीले हिजो राती ३ जना जुवाडे र नगद रुपैयाँ नगद बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोलीले छापा मार्दा गोरखा जिल्ला गण्डकी…