अमेरिकामा भएको कार दुर्घटनामा परि गोरखाका एक युवकको मृत्यु
मङ्सिर ७, गाेरखा । अमेरिकामा भएको कार दुर्घटनामा परि गोरखाका एक युवकको मृत्यु भएको छ । जिल्लाको शहिद लखन गाउँपालिका–८ बुङकोट छापथोक स्थायी घर भएका सुरेश श्रेष्ठको दुर्घटनामा परि मृत्यु…