गैँडाकोटमा ट्रक दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु
काठमाडौं । चितवनको गैँडाकोटमा भीरबाट ट्रक खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–३ स्थित कालीगण्डकी करिडोरको भोक्रोफाँटमा ना ३ ख ५३३९ नम्बरको सिमेन्ट बोक्ने ट्रक…