श्रेष्ठद्वारा रामशाहका १ सय १४ जना विद्यार्थीलाई सुईटर बितरण ।।
आँबुखैरेनी, पौष १ । युवा समाजसेवी तथा व्यवसायी अभियान श्रेष्ठले रामशाह माध्यमिक विध्यालय आँबुखैरेनीमा अध्ययनरत १ सय १४ जना विद्यार्थीलाई आज(बुधबार) सुईटर बितरण गर्नुभएको छ । विध्यालयको अफिस कार्यालयमा श्रेष्ठका…