कम्युनिष्टलाई भोट दिनेहरु पछुताई रहेका छन्–के.स. भण्डारी
अमरराज नहर्की नेपाली काँग्रेसका केन्द्रीइ सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारीले कम्युनिष्टका कारण देश बर्बादीमा धकेलिएको बताएका छन् । सो कुरा भण्डारीले भानु नगरपालिकोको नयाँबस्तीमा पाटी प्रवेश कार्यक्रमका बताएका हुन्…