गोरखाको पालुङटार नगरपालिका वडा नं ७ च्याङ्लीस्थित चुँदीघाट मा रहेको ओमकार योग आयुर्वेद गुरुकुलमा जेठ १५ देखि २३ गतेसम्म गायत्री पुरस्चरण समापन तथा महायज्ञ संचालन हुने भएको छ । गत…
१० गते , गोरखा गोर्खाको गोर्खा नगरपालिका स्थित वडा नम्बर ७ मान्द्रेढुंगामा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा जिल्ला आरुघाट गाउँपालिका वडा नम्बर ६ कल्लेरी बस्ने वर्ष…
अब सडक आन्दोलन गर्छौं : अध्यक्ष ठाकुर पिछडावर्गको मागलाई सरकारले उपेक्षा गर्यो : अध्यक्ष ठाकुर काठमाडौं । नेपाल पिछडावर्ग (ओबीसी) महासंघले विभिन्न पाँचबुँदे माग राखी गरिरहेको आन्दोलन १०औं दिन पनि…
तनहुँ, कश्यप गाेत्रीय अधिकारीकाे भेला आँबुखैरेनीकाे सत्रसयफाँटमा सम्पन्न भएकाे छ । भेलाले कश्यप गाेत्रीय अधिकारी वँश प्रतिष्ठान गण्डकी प्रदेश अध्यक्षमा स्याङ्जाका हिमलाल अधिकारी निर्वाचित हुनु भएकाे छ…
तनहुँ, फागुन ९- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर खण्ड एक महिनासम्म आंशिक रूपमा बन्द हुने भएको छ । बन्दीपुर–४ चुनपहरास्थित सडक निर्माणकार्यलाई तीव्रता दिन आजदेखि चैत ९ गतेसम्म यातायात व्यवस्था…
तनहुँ, फागुन ६ गते। तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङको कुटाइबाट सोही वडामा कार्यरत वडा सचिव नवीन भुषाल सख्त घाइते भएपछि बन्दीपुर गाउँपालिका कर्मचारी आन्दोलित भएका छन्। अति आवश्यक…
गोर्खाको पालुङटा नगरपालिका वडा नम्बर ६ स्थित बडहरी खोलामा हिजो भेटिएको सबको पहिचान अझैसम्म हुन सकेको छैन जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार हिजो दिउँसो करिब साढेति बजेतिर को समयमा बढारी…
तनहुँ, पुस १६ गतेतनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार इकाईको सहआयोजनामा पुस २५ गते देखि माघ ७ गते सम्म हुने नवौं तनहुँ महोत्सव तयारी अन्तिम चरणमा पुगेको छ…
पुष ९, २०८१ मंगलबारप्रतीक गुरुङतनहुँका गुरुङ समुदायले तमु ल्होसारको अबसरमा विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । मिलिजुली तमु समाजको आयोजनामा सोमबार सम्पन्न भएको कार्य समितिको बैठकले विभिन्न सास्कृतिक कार्यक्रम…
तनहुँको व्यास नगरपालिकाले वडा नं. ३ विपी वनवाटिकामा रहेको दमौली सभागृह सञ्चालनका लागि कार्यविधि बनाएको छ । जिल्ला समन्वय समिति तनहुँको स्वामित्वमा रहेको उक्त सभागृह जिससले गत मङ्सिर २८ गते…