उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालकाे राजीनामाको घोषणा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामाको घोषणा गरेका छन् । रिपोर्टर्स नेपालका लागि ऋषि धमलासँग कुरा गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री…