विद्यालय बन्द नगर्न शिक्षा मन्त्रालयलाई सञ्चालकहरूको सुझाव
चैत्र ३०, २०७७ काठमाडौँ — शिक्षा क्षेत्रका सरोकारवालाहरुले कोभिड–१९ संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द नगर्न सरकारलाई सुझाव दिएका छन् ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको छलफलमा उपस्थित सरोकारवालाहरुले…