मोटरसाइकलको ठक्करबाट वृद्वाको मृत्यु
मोटरसाइकलको ठक्करबाट वृद्वाको मृत्यु तनहुँमा मोटरसाइकलको ठक्करबाट एक वृद्वाको मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादी निवासी ७० वर्षीय राधिका लम्सालको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लाको…