तनहुँ उद्योग वाणिज्य संघ बिमलनगर ईकाइकाे २५ औं साधारणसभा तथा ११ औं अधिवेशन साेमबार सम्पन्न भएकाे छ । ईकाइ सभापति गणेश तिवारीकाे सभापतित्वमा भएकाे कार्यक्रममा उद्योग वाणिज्य संघ तनहुँका अध्यक्ष मानकाजी श्रेष्ठले ब्यापारीहरु एकजुट हुनु पर्नेमा जाेड दिनुभयाे ।
अधिवेशनले बरुण भट्टराईकाे अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेकाे छ । उपाध्यक्षमा सुरज जाेशी, सचिवमा रामेश्वर लामिछाने ,काेषाध्यक्षमा रीता तिवारी , सदस्यहरुमा विश्वनाथ भट्टराई , कमल थापा, रुपा विक र संजीव श्रेष्ठ चयन हुनु भएकाे छ ।
थप समाचार
-
फोटो पत्रकारिताको संस्थागत सुदृढीकरणतर्फ गोरखामा नयाँ नेतृत्व
गोर्खा संसारJune 23, 2026गोरखा, असार २२ । फोटो पत्रकारिताको व्यावसायिक विकास, क्षमता अभिवृद्धि तथा संस्थागत सुदृढीकरण गर्ने उद्देश्यसहित राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल, गोरखा जिल्ला समितिले न... -
विश्वकपमा क्यानडाको ऐतिहासिक पहिलो जित, कतार ६-० ले पराजित
गोर्खा संसारJune 19, 2026काठमाडौं / सहआयोजक क्यानडाले फिफा विश्वकप-२०२६ मा कतारलाई ६-० ले पराजित गर्दै विश्वकप इतिहासमै पहिलो जित दर्ता गरेको छ । भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा सम्पन्न समूह ‘बी’ अन्... -
विद्यालयको राष्ट्रिय पाठ्यक्रम परिमार्जन हुँदै, नैतिक शिक्षा र समसामयिक विषय समेटिने
गोर्खा संसारJune 18, 2026काठमाडौं / सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जन प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ... -
आज हुने समापन समारोहको सम्पूर्ण तयारी पूरा, उत्कृष्ट फोटोहरूलाई १११ डलरसम्म पुरस्कार प्रदान गरिने
गोर्खा संसारJune 13, 2026घान्द्रुक, जेठ ३०। कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा जारी ‘नेपाल फोटो फेस्टिभल २०२६’ को समापन समारोहका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। आज बिहान १० बजेदेखि सुरु हुन... -
Nepal Photo Festival 2026 to Conclude in Ghandruk on June 13, Attractive Cash Prizes Announced for Photo Contributors
गोर्खा संसारJune 9, 2026Pokhara, Nepal — The much-anticipated Nepal Photo Festival 2026, organized to promote open-source photography and enrich the WordPress Photo Directory, is set to conclude on June 1... -
जेठ ३० गते घान्द्रुकमा ‘नेपाल फोटो फेस्टिभल २०२६’ को समापन हुँदै, उत्कृष्ट तस्वीरलाई १ सय ११ डलरसम्म पुरस्कार
गोर्खा संसारJune 9, 2026पोखरा । विश्वभरका लाखौं वेबसाइट सञ्चालन गर्ने खुला स्रोत (Open Source) सामग्री व्यवस्थापन प्रणाली WordPress को फोटो डाइरेक्टरीलाई समृद्ध बनाउने उद्देश्यसहित आयोजित ‘नेपाल फोटो फेस्...