Skip to main content

Gorkha Sansar

बाढीले पुल बगाएपछि ह्युम पाइप राखेर बाटाे निर्माण, बिद्यालय जान अब सहज हुने

बाढीले पुल बगाएपछि ह्युम पाइप राखेर बाटाे निर्माण, बिद्यालय जान अब सहज हुने

पालुङ्टार, गाेरखा ।  अविरल वर्षातका कारण चुक्ती खाेलामा आएकाे बाढिका कारण पुल बगाएपछि यस क्षेत्रका नागरिकहरु जाेखिम माेलेर चुक्ती खाेला तर्न बाध्य थिए । नियमित विद्यालय जाने विद्यार्थिहरु झनै मर्कामा…
कोदालो प्रहार गरी काकाको हत्या गर्ने भतिजालाई  घरैबाट पक्राउ

कोदालो प्रहार गरी काकाको हत्या गर्ने भतिजालाई घरैबाट पक्राउ

रासस, ६ साउन । महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवा गाउँमा आफ्नै भतिजाले कोदालो प्रहार गरी काकाको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भतिजा ४० वर्षीय…
अाफ्नाे पालिकामा  शुन्य बेरुजु गराएर चर्चा कमाउँदै  मल्लरानी  र सरुमारानी गाउँपालिका

अाफ्नाे पालिकामा शुन्य बेरुजु गराएर चर्चा कमाउँदै मल्लरानी र सरुमारानी गाउँपालिका

प्यूठान : देशभरका ७ सय ५३ स्थानीय तहमध्ये प्यूठानका मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिका बेरुजु शुन्य बनाउने पालिकामा परेका छन् । यी सहित ताप्लेजुङको सिरिजङ्गा गरी तीन वटा स्थानीय तह देशभरमै…
च्याङली सामुदायिक सिकाइ केन्द्रद्वारा महिला समूहका सचिवहरूका लागि  ३ दिने तालिम

च्याङली सामुदायिक सिकाइ केन्द्रद्वारा महिला समूहका सचिवहरूका लागि ३ दिने तालिम

गाेरखा, असार २६ गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ मा अवस्थित च्याङली सामुदायिक सिकाइ केन्द्रले महिला समूहका सचिवहरूका लागि ३ दिने तालिमकाे शुरूवात गरेकाे छ । सिकाइ केन्द्रका अध्यक्ष रविन्द्र…
गोरखाका आठ जना नेकपा माओवादी केन्द्रको पोलिटव्यूरोमा मनोनित

गोरखाका आठ जना नेकपा माओवादी केन्द्रको पोलिटव्यूरोमा मनोनित

नेकपा माओवादी केन्द्रको १५६ सदस्यीय पोलिटव्यूरोमा गोरखाका आठ जना मनोनित भएका छन् । बिहिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा भएको पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिटब्युरो गठन गरेका…
पालिका पालिकामै पुगेर तालिम दिँदै शिक्षक तालिम केन्द्र दमाैली

पालिका पालिकामै पुगेर तालिम दिँदै शिक्षक तालिम केन्द्र दमाैली

गण्डकी प्रदेश शिक्षा तालिम केन्द्र दमाैलीले यतिबेला शिक्षकहरूकाे माग पूरा गर्दै पालिका पालिका पुगेर तालिम दिन थालेकाे छ । यसै क्रममा गाेरखाकाे पालुङटार नगरपालिकामा अाजदेखि शिक्षकहरूका लागि ७ दिने सुचना…
शिक्षकहरूका लागि शिक्षणमा नवीनतम विधीकाे प्रयाेग सम्बन्धी तालिमकाे उदघाटन

शिक्षकहरूका लागि शिक्षणमा नवीनतम विधीकाे प्रयाेग सम्बन्धी तालिमकाे उदघाटन

असार ६, तनहुँ । शिक्षा तालिम केन्द्र दमाैलीमा अाजदेखि अाधारभूत तथा माध्यमिक तहका शिक्षकहरूका लागि शिक्षणमा नवीनतम विधीकाे प्रयाेगसम्बन्धी ५ दिने तालिमकाे उदघाटन भएकाे छ । शिक्षा तालिम केन्द्र दमाैलीका…
माअाेवादी केन्द्रले जितेका पालिकाहरूमा एकै खालकाे बजेट ल्याउन निर्देशन

माअाेवादी केन्द्रले जितेका पालिकाहरूमा एकै खालकाे बजेट ल्याउन निर्देशन

गोरखा, ५ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओबादी केन्द्र गोरखाले पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई बिकास निर्माणका काममा एकरुपता कायम गर्न निर्देशन दिएको छ । माओबादी…
राजनितिक दलका शीर्ष नेताहरूसँग भेट्दै बालेनः अाज प्रचण्डसँग भेटे

राजनितिक दलका शीर्ष नेताहरूसँग भेट्दै बालेनः अाज प्रचण्डसँग भेटे

काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह यतिबेला शीर्षतहका राजनितीक नेताहरूसँग भेटघाट गरिरहेका छन् । स्वतन्त्रबाट काठमाण्डाै महानगरपालिकाकाे मेयर पदमा निर्वाचित भएका शाह महानगरपालिकाकाे बिकासकाे पहलका लागि सबै दलका शिर्षनेताहरूसँगक…
गाेरखा प्रहरीले म्यादी प्रहरीलाइ धन्यवादसहित बिदाइ गर्याे, फाेटाेसहित

गाेरखा प्रहरीले म्यादी प्रहरीलाइ धन्यवादसहित बिदाइ गर्याे, फाेटाेसहित

स्थानीय तह निर्वाचन सम्पन्न गर्नका लागि भर्ना गरिएका म्यादी प्रहरीलाइ जिल्ला प्रहरी कार्यालय गाेरखाले धन्यवाद सहित बिदाइ गरेकाे छ । शुक्रबार एक कार्यक्रमका बीच म्यादी प्रहरीहरूलाइ स्थानीय तह निर्वाचनका क्रममा…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.