गाेरखाकाे पालुङटार नगरपालिका वडा न २ मा माअाेवादी केन्द्र काे प्यानल नै बिजयी भएकाे छ । वडा न २ का वडाध्यक्षका उमदवार कृय्ण बहादुर थापाले८४६ मत ल्याएर बिजयी बनेका छन । उनका प्रतिद्वन्द्वी जसपाका उमेदवार रामचन्द्र मरहट्टा ले ६४७ मत ल्याएका छन । वडा सदस्यहरूमा मिना नेपाली, माेनिका अधिकारी लिम्बु, गंगा बल्काेटी र गाेविन्द वस्ती रहेका छन । अहिले वडा नं ३ र ९ काे मतगणना भईरहेकाे छ ।
थप समाचार
-
विश्वकपमा क्यानडाको ऐतिहासिक पहिलो जित, कतार ६-० ले पराजित
गोर्खा संसारJune 19, 2026काठमाडौं / सहआयोजक क्यानडाले फिफा विश्वकप-२०२६ मा कतारलाई ६-० ले पराजित गर्दै विश्वकप इतिहासमै पहिलो जित दर्ता गरेको छ । भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा सम्पन्न समूह ‘बी’ अन्... -
विद्यालयको राष्ट्रिय पाठ्यक्रम परिमार्जन हुँदै, नैतिक शिक्षा र समसामयिक विषय समेटिने
गोर्खा संसारJune 18, 2026काठमाडौं / सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जन प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ... -
आज हुने समापन समारोहको सम्पूर्ण तयारी पूरा, उत्कृष्ट फोटोहरूलाई १११ डलरसम्म पुरस्कार प्रदान गरिने
गोर्खा संसारJune 13, 2026घान्द्रुक, जेठ ३०। कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा जारी ‘नेपाल फोटो फेस्टिभल २०२६’ को समापन समारोहका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। आज बिहान १० बजेदेखि सुरु हुन... -
जेन्जी आन्दोलनसँग सम्बन्धित मुद्दा फिर्ता गर्न चितवनबाट सरकारलाई दबाब
गोर्खा संसारJune 5, 2026चितवन, जेठ २१ — जेन जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह, चितवनले जेन्जी आन्दोलनका क्रममा आन्दोलनकारीहरूमाथि दर्ता गरिएका मुद्दा तत्काल फिर्ता लिन, बन्दीहरूको निशर्त रिहाइ गर्न तथा ... -
बागमती सरकारको उद्योगमैत्री बजेट तयारी, प्रिफ्याव प्रविधिले निर्माण क्षेत्रमा नयाँ सम्भावना
गोर्खा संसारMay 31, 2026चितवन, जेठ - बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटलाई उद्योग तथा लगानीमैत्री बनाउने तयारी तीव्र पारेको छ । प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निजी क्षेत्रसँग सहक... -
बालेनको अभिव्यक्तिले नेपाल–भारत सीमा विवादमा नयाँ बहस, बेलायतसँग संवादको दाबी विवादित
गोर्खा संसारMay 31, 2026काठमाडौं / नेपाल-भारतबीच लामो समयदेखि कायम रहेको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रको सीमा विवादबारे प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले संसद्मा दिएको अभिव्यक्तिले नयाँ बहस...