सरकार र आन्दोलनरत शिक्षकहरूको जारी वार्ता सम्पन्न: आन्दोलन जारी
काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरूको जारी वार्ता सकिएको छ । शनिबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र शिक्षक महासंघका प्रतिनिधिबीचको वार्ता सकिएको हो । छलफललाई निरन्तरता दिएर समाधान…