खुल्ला कविता प्रतियोगितामा ममता विश्वकर्मा प्रथम
२४ फागुन, तनहुँ ।अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मार्च ८ को अवसरमा दमाैलीमा आयोजित खुल्ला कविता प्रतियोगितामा ममता बिक प्रथम भएकी छन् । महिला दिवसको सन्दर्भमा व्यास नगरपालिका, सामाजिक बिकास कार्यालय…