उद्घोषण, नृत्य, सङ्गीत र सम्पन्न प्याकेज तालिम सम्पन्न
पोखरा । पोखराका चार संस्थाले एकैसाथ प्याकेज तालिम सम्पन्न गरेका छन् । अनुपम म्युजक, पोखरा कला केन्द्र, कर्णप्रिय सङ्गीतालय र एभरेस्ट आर्ट नेपालले वार्षिक परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि संयुक्त रूपमा…