असोज १९ गते देखि २४ गते सम्म सांस्कृतिक एवं देवी लिला प्रदर्शनी हुने
पहाडकी रानी उपमाले प्रसिद्ध बन्दीपुर जाने प्रवेशद्वार केबलकार चोक बटम स्टेसन परिसरमा दशैंको अवसर पारेर सांस्कृतिक एवं देवी लिला प्रदर्शनी हुने भएको छ । २०८१ असोज १९ गते देखि २४…