विहे भएकाे भाेलि पल्ट देखी नै माइती घर बस्दै आएकी न्याैपानेलाइ उपचारका लागि काठमाण्डाै पठाइयाे
पालुङटार , वर्ष ३४ की कल्पना न्याैपाने विहे भएकाे भाेलि पल्ट देखी नै माइती घर बस्दै आएकी थिइन । विगत एक बर्ष अगाडि देखि एउटै कोठामा बस्ने गरेकी न्याैपानेमा मानसिक…