Gorkha Sansar

कोरोनाको आशंकामा जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलका कर्मचारीहरु आइसोलेसनमा

कोरोनाको आशंकामा जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलका कर्मचारीहरु आइसोलेसनमा

चितवन :  जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलमा कार्यरत प्रहरीमा कोरोना भाइरसको संक्रमण आशंका गरिएको छ । कोरानाको आशंका भएसँगै महिला सेलबाट हुने कामकारबाही बिहीबारदेखि बन्द गरिएको प्रहरी प्रवक्ता डिएसपी…
सिन्धुपाल्चोक फुल्पिङमा पहिरोले दुई घर बगायो, पाँच बेपत्ता

सिन्धुपाल्चोक फुल्पिङमा पहिरोले दुई घर बगायो, पाँच बेपत्ता

सिन्धुपाल्चोक । गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगेको छ भने पाँच जना बेपत्ता भएका छन् । राति १ः३० बजे…
सडक निर्माण गर्दा ध्यान नपुर्याउँदा तल्लो भिरसिङका ७० घरपरिवारमा खानेपानी समस्या

सडक निर्माण गर्दा ध्यान नपुर्याउँदा तल्लो भिरसिङका ७० घरपरिवारमा खानेपानी समस्या

रविन्द्र कंडेल असार २७, गोरखा गोरखाको सिरानचोक गाउँपालिका वडा नं. १ स्थित तल्लो भिरसिङका ७० घरपरिवारमा यतिबेला खानेपानीको चरम समस्या हुन पुगेको छ । २०३९ र २०४१ सालमा गरी कदौरी…
अविरल वर्षाले सेती नदीमा पानीको वहाव बढ्दा शुक्लागण्डकी-८ र ४ को पुल्चोक क्षेत्र डुवानमा

अविरल वर्षाले सेती नदीमा पानीको वहाव बढ्दा शुक्लागण्डकी-८ र ४ को पुल्चोक क्षेत्र डुवानमा

असार २६ तनहुँ । अविरल वर्षाले सेती नदीमा पानीको वहाव वढेका कारण शुक्लागण्डकी-८ र ४ को पुल्चोक क्षेत्र डुवानमा परेको छ । ८ नं का १४ घर तथा ४ नं…
पहिरोले खानेपानीको पाइप बगाएपछि गाउँमा पानीको हाहाकार

पहिरोले खानेपानीको पाइप बगाएपछि गाउँमा पानीको हाहाकार

धादिङ : पहिरोले खानेपानीको पाइप बगाएपछि रुबीभ्याली गाउँपालिका-५ छुम्राङ गाउँमा पानीको हाहाकार भएको छ। तत्काल पहिरो पन्छाएर  पाइप जडान गर्न नसकिने भएपछि यहाँका स्थानीय आकासको पानी संकलन गरेर पिउन बाध्य…
बन्दीपुर गाउँपालिकाकाे बजेट ५५ करोड ५ लाख ८२ हजार ४४० रुपैयाँ

बन्दीपुर गाउँपालिकाकाे बजेट ५५ करोड ५ लाख ८२ हजार ४४० रुपैयाँ

गाेरखा संसार २५ असार , तनहुँको बन्दीपुर गाउँपालिकाले आगामि आर्थिक वर्ष २०७७/०७८ को निती, कार्यक्रम तथा बजेट पारित गरेको छ । गाउँपालिकाले बुधबार सम्पन्न गरेको सातौ नगर सभाबाट आगामि आर्थिक…
इच्छाकामना गाउँपालिकाको सातौँ गाउँसभाको दुखद अन्त्य

इच्छाकामना गाउँपालिकाको सातौँ गाउँसभाको दुखद अन्त्य

कुरिनटार, २४ असार चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको सातौँ गाउँसभाको अन्त्य भएको छ । आज अन्तिम दिन सभाको बैठक नै नबसी गाउँपालिका अध्यक्ष तथा सभाध्यक्ष गीताकुमारी गुरुङले अन्त्य भएको…
व्यास जयन्तीका दिन सार्वजनिक बिदा

व्यास जयन्तीका दिन सार्वजनिक बिदा

दमौली , १९ असार । व्यास जयन्ती अर्थात गुरुपूर्णिमाका अवसरमा व्यास नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ३२ औं नगरपसभाको निर्णय अनुसार नगरपालिकाले व्यास जयन्तीका अवसरमा सार्वजनिक बिदा…
म्याग्दे गाउँपालिकाद्धारा वाँदर धपाउने बन्दुक वितरण

म्याग्दे गाउँपालिकाद्धारा वाँदर धपाउने बन्दुक वितरण

दमौली, १९ असार । म्याग्दे गाउँपालिकाले बाँदर पीडित कृषकहरुलाई बाँदर धपाउने बन्दुक निशुल्क वितरण गरेको छ । गाँउपालिकाका ७ वटै वडाका कृषकहरुलाई गाउँपालिकाले बाँदर धपाउने बन्दुक निशुल्क विरतण गरेको हो…
पत्रकार गुरूङमाथि हातपात गर्ने वडाध्यक्ष लाइ कडा कारवाहीको माग

पत्रकार गुरूङमाथि हातपात गर्ने वडाध्यक्ष लाइ कडा कारवाहीको माग

लमजुङ, १८ असार लमजुङका पत्रकार आस गुरुङमाथि वडाध्यक्षले हातपात गरेका छन्। कान्तिपुर टेलिभिजनका लमजुङका सम्बादाता आस गुरुङमाथि समाचार प्रकाशनको विषयलाई लिएर बेसीशहर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष गोविन्द…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.