एम्नेस्टी इन्टरनेशनलले मोबाइल गेम एप “राइट्स आर्केड” लन्च गर्दै
अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा, एम्नेस्टी इन्टरनेशनलले मोबाइल गेम एप "राइट्स आर्केड" लन्च गर्दैछ । खेलकाे माध्यमबाट युवाहरूलाई मानवअधिकार बुझाइलाई बलियो बनाउनको लागि बनाइएको एम्नेस्टीले जनाएकाे छ । यो खेलले बंगलादेश,…