अमेरिकामा भएको प्रदशर्नमा एक व्यक्तिले मानिसहरूलाई आगो लगाउँदा धेरैजना घाइते
कोलोराडो । अमेरिकास्थित कोलोराडोको बोल्डरमा एक व्यक्तिले मानिसहरूलाई आगो लगाएको घटनामा धेरै व्यक्ति घाइते भएका छन् । सो घटना इजरायली बन्धकहरूको समर्थनमा आयोजना गरिएको प्रदर्शनमा भएको थियो । एक जना सन्दिग्धलाई…