बैशाख ८ र ९ गते प्रथम दमाम कप फुटबल हुदै : प्रथम पुरस्कार १ लाख ७७ हजार
अाेम बहादुर कुमाल, साउदी । साउदीमा कार्यरत नेपाली श्रमिक बीच करिव १ लाख ७७ हजार प्रथम पुरस्कार राशी रहेको प्रथम दम्माम भेट्रान गोल्डकप-२०२३ फुटबल प्रतियोगिता आयोजना गर्नका लागि मुख्य प्रायोजकका…