अनलाइनकर्मी हिरालाल आचार्यमाथि भरतपुर नगर प्रहरीले गरेको दुव्र्यवहारको प्रेस युनियन चितवनद्वारा भर्त्सना
चितवन, पुस १४ नारायणी अनलाइनकर्मी हिरालाल आचार्य‘डायमण्ड’ लाई गत आइतबार भरतपुरको नगर प्रहरीले गरेको दुव्र्यवहारको प्रेस युनियन चितवनले भत्सर्ना गरेको छ । युनियनले आज एक विज्ञप्ति प्रेषित गर्दै भरतपुर महानगरपालिकाका…