सर्वोच्चको फैंसलाले देश अध्यारो सुरुङ्ग भित्र छिर्नबाट बच्यो ः मन्त्री चुमान ।।
आँबुखैरेनी, १२ फागुन । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले प्रतिनीधी सभा पुनस्थापना गर्ने सर्वोच्चको फैंसलाले देश अध्यारो सुरुङ्गभित्र छिर्नबाट बचेको बताउनुभएको छ । आन्तरिक मामिला…