Skip to main content

Gorkha Sansar

२३,२४ र २५ गते काेराेनाकाे दाेस्राे चरणकाे खाेप हुंदै

२३,२४ र २५ गते काेराेनाकाे दाेस्राे चरणकाे खाेप हुंदै

फागुन २३ गतेदेखि गाेरखा पालुङटार ७ च्याङली मा ५५ बर्षमाथिका ब्यक्ति, शिक्षक तथा कर्मचारी सबैलाई काेराेनाकाे खाेप लगाईने भएकाे छ । नेपाल सरकारकाे दाेस्राे चरणको खाेप अभियानअन्तर्गत नेपाल भर दाेस्राे…
विदेशमा उपचार गराउन आउँदा लज्जित

विदेशमा उपचार गराउन आउँदा लज्जित

काठमाडौं,फागुन ९-  मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै साथीहरू!अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिॅदै गर्दा अत्यन्त लज्जित/दु:खित छु।२१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा…
सत्रसयमा १ दिने निशुल्क दन्त शिविर सम्पन्न ।।

सत्रसयमा १ दिने निशुल्क दन्त शिविर सम्पन्न ।।

आँबुखैरेनी, २५ माघ । लायन्स क्लव अफ आँबुखैरेनी सिटी र लियो क्लव अफ आँबुखैरेनी सिटीको आयोजनामा १ दिने निशुल्क दन्त शिविर सम्पन्न भएको छ । आँबुखैरेनी- १, सत्रसय स्थित आधारभुत…
१० देखि १९ वर्षभित्रका किशोरी तथा युवतीलाई आइरन चक्की खुवाउने अभियान शुरु

१० देखि १९ वर्षभित्रका किशोरी तथा युवतीलाई आइरन चक्की खुवाउने अभियान शुरु

तनहुँ २३, माघ । किशोरीमा रक्तअल्पताको कमी हुन नदिन तनहुँको व्यास नगरपालिकाले आइरन चक्की खुवाउने अभियान शुरु गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सबै विद्यालयका किशोरीलाई आइरन चक्की खुवाउने…
५५ वर्षिय मृगौला रोगी थापाको उपचारमा आर्थिक समस्या भएपछि सहयोग आउनेक्रम जारी

५५ वर्षिय मृगौला रोगी थापाको उपचारमा आर्थिक समस्या भएपछि सहयोग आउनेक्रम जारी

तनहुँको बन्दिपुर ५ का मृगौला रोगी नलबहादुर थापाको उपचारमा आर्थिक सहयोग आउनेक्रम जारी छ । उहाँका छोरा सुजन थापाका अनुसार अहिले सहयोगी मनहरु र आफन्तले सहयोग गर्ने क्रम चलि रहेको…
गोरखामा आज थप २६९ जनालाइ कोरोना बिरुद्धको खोप लगाइयाे

गोरखामा आज थप २६९ जनालाइ कोरोना बिरुद्धको खोप लगाइयाे

गोरखा १६,माघ । गोरखा जिल्लामा आज थप २६९ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् । पहिलो चरणको खोप अभियानको तेस्रो दिन २६९ जनाले कोराना बिरुद्धको खोप लगाएको गोरखा अस्पतालका सूचना…
मार्किचोकमा आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन ।।

मार्किचोकमा आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन ।।

आँबुखैरेनी, १६ माघ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२, मार्किचोक स्थित तिलबारीमा आज आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरिएको छ । एक समारोहकबीच गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर…
शिक्षक र विद्यार्थीमा काेराेना देखिएपछि विद्यालय ब

शिक्षक र विद्यार्थीमा काेराेना देखिएपछि विद्यालय ब

सल्यान - कारोना भाईरस (कोभिड-१९) को संक्रमण देखिएसँगै बनगाड कुपिण्डे नगरपालिकाका तीन विद्यालयमा एक साताका लागि पठन पाठन बन्द गरिएको छ । मुक्ति माध्यमिक विद्यालय, गंगा प्राथमिक विद्यालय र प्रभाकर…
उद्योग वाणिज्य संघ पालुङटार बजाई ईकाइको प्रथम साधारणसभा सम्पन्न, अध्यक्षमा अाले

उद्योग वाणिज्य संघ पालुङटार बजाई ईकाइको प्रथम साधारणसभा सम्पन्न, अध्यक्षमा अाले

गोरखा उद्योग वाणिज्य संघ पालुङटार बजाई ईकाइको  प्रथम साधारणसभा तथा अधिवेशन आज सम्पन्न भएकाे छ । अाज सम्पन्न सभाले मान बहादुर अाले मगरकाे अध्यक्षतामा नयाँँ कार्यसमिति चयन गरेकाे छ ।…
चुनाव हुन्छ भनेर भ्रममा नपरौं – केपी शर्मा ओली श्री ३ महाराज बन्ने खोजे

चुनाव हुन्छ भनेर भ्रममा नपरौं – केपी शर्मा ओली श्री ३ महाराज बन्ने खोजे

काठमाडौं, पुस १४– नेकपाका कार्यकारी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अाज काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली श्री ३  महाराज बन्न खोजेको आरोप लगाएका…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.